चितवनमा महायोग साधना हुने

भतरपुर । चितवनमा आगामी बुधवारदेखि ५ दिने पाशुपत सिद्धमहायोग ध्यान साधना एवं सत्सँग समारोह हुने भएको छ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ चितवन शाखाको आयोजना तथा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको सहआयोजनामा महायोग साधना शिविर गरिन लागेको आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । जगद्गुरु श्रीरामानन्दचार्य सेवापीठ चतराधामका पिठाधीश महायोगी सिद्धवाबा श्रीवैष्णव कृष्णदासजी महाराजको सानिध्यमा सो शिविर … Continue reading चितवनमा महायोग साधना हुने